
काठमाडौँ निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध सर्वोच्चमा पेश भएको अवहेलना मुद्दाको दरपीठ इजलासले पनि सदर गरेको छ । दरपीठ सदरसँगै पराजुलीविरुद्धको मुद्दा दर्ता भएन। दर्ताका लागि पेश भएको झण्डै एक महिनापछि मुद्दा दरपीठ सदर भएको हो। न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको इजलासले प्रशासनको दरपीठ सदर गरेको हो । चैत १५… https://ift.tt/2JamwRZ
Post a Comment
Thanks.