
बर्लिनः सेप्टेम्बर ११ को घटनाका संलग्न भनिएका एक जर्मन नागरिकलार्इ सिरियाबाट पक्राउ गरिएको छ। मोहमेद अत्ता र अन्य अल कायदाका हमलाकारीलार्इ सिरियाबाट पक्राउ गरिएको एएफपीले जनाएको छ। 'मोहमेद हैदर जमारलार्इ कुर्दिस सुरक्षा दस्ताले उत्तरी सिरियाबाट पक्राउ गरिएको छ,' प्रहरी अधिकारीलार्इ उदृत गर्दै एएफपीले जनाएको छ। यद्पी यो समाचार स्वतन्त्र रूपमा… https://ift.tt/2HceFGT
Post a Comment
Thanks.