
काठमाडौं : बुधवार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एक युवकलाई पक्राउ गर्यो। करीब २५ वर्षका ती युवकले एक युवतीलाई फेसबुकमा जथाभावी म्यासेज गर्ने गरेका थिए। युवतीले प्रहरीमा उजुरी दिएपछि युवक पक्राउ परे। प्रहरीले ती युवकको शरीर खानतलास गर्यो। युवकको गोजीमा रहेको सामाग्री देखेर प्रहरी नै चकित भए। ती युवकको… https://ift.tt/2qGfZr9
Post a Comment
Thanks.