मंगोलियन हर्टको रजत जयन्तीमा च्यारिटी कन्सर्ट
काठमाडौं: नेपाली सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट’ले आउँदो शनिबार आफ्नो रजत जयन्ती मनाउने भएको छ। जसका लागि समूहले च्यारिटी कन्सर्ट आयोजना गरेको छ। आउँदो शनिबार काठमाडौंको टुसालस्थित ह्यात रिजेन्सीको ग्राउण्डमा कन्सर्ट गर्ने भएको हो। मंगलबार कार्यक्रम आयोजना गरी सांगीतिक प्रस्तुति दिने बारे जानकारी दिइएको हो। ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको… https://ift.tt/2vtBjFi
Post a Comment
Thanks.