
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन्। उनले सिराहाका रुपाकुमारी मण्डल र पवन मल्लिक डोमलाई रामदुलारी माध्यामिक विद्यलय कल्याणपुरमा भर्ना गराए हुन। उनीहरुको भर्ना गरे सँगै प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलन गर्न उमेर पुगेका बालबालिका विद्यालय भर्ना गर्न सबैलाई आग्रह गरेका छन्। दुई बालबालिकालाई विद्यालय… https://ift.tt/2vu8CYy
Post a Comment
Thanks.