सृष्टि केसीको लागि पुन: एकपटक 'ब्लाइन्ड रक्स'
फिल्म 'ब्लाइन्ड रक्स'को सहयोगार्थ सो आयोजना हुने भएको छ। बैशाख १३ गते काठमाडौँको कुमारी हलमा च्यारिटी सो आयोजना हुन लागेको हो। फिल्मको नेपाल, हङकङ र लण्डनमा सो भइसको छ। फिल्म दृष्टिबिहिनहरुको लागि खोलिएको संस्था ब्लाइन्ड रक्सकी अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि केसीको बायोपिक हो। र हुन लागेको च्यारिटी सोको मुनाफा… https://ift.tt/2HafC2w
Post a Comment
Thanks.