नेपालको प्राथमिकताका आधारमा साझेदारीः भारतीय राष्ट्रपति कोविन्द
काठमाडौँः भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको प्राथमिकताका आधारमा साझेदारी गर्न तयार रहेको बताएका छन्। भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतका राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा राष्ट्रपति कोविन्दले नेपालको स्थायीत्व र आर्थिक सम्वृद्धि भारतको सधैँको चाहना भएको बताए। उनले… https://ift.tt/2H2rt1M
Post a Comment
Thanks.