
काठमाडौं: नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धञ्जली अर्पण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले खड्काको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरेका हुन्। उक्त अवसरमा कांग्रेसका नेता तथा उनका शुभेच्छुकहरुले खड्कालाई श्रद्धञ्जली अर्पण गरेका थिए। खड्काको… https://ift.tt/2ImHkVV
Post a Comment
Thanks.