![](http://www.pahilopost.com/assets/upload/contentthumb/yatayat.PNG)
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा सार्वजनिक यातायात नै ठप्प पार्ने आन्दोलन गर्ने विषयमा व्यवसायी विभाजित बनेका छन्। यातायात व्यवसायीका विभिन्न संस्थाका उच्च तहमा नेपाली कांग्रेस र वामपन्थीको दुर्इवटा खेमा छ जुन यतिखेर सिन्डिकेटविरुद्ध सरकारको अडानविरुद्ध कसरी प्रस्तुत हुने भन्नेमा विभाजित छ। यही दुर्इवटा खेमाबीच आन्दोलनका बारेमा दुर्इवटा… https://ift.tt/2vrPuuq
Post a Comment
Thanks.