
काठमाडौं: नेपाल र चीनबिच केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यतालाई अगाडि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने विषयमा सहमति भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबिचको दुईपक्षीय भेटवार्ताका क्रममा यस्तो समझदारी जुटेको हो। चिनियाँ टोलीले गरेको केरुङ काठमाडौँ र काठमाडौँ पोखरा लुम्बिनी रेलवेको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी… https://ift.tt/2qHm72p
Post a Comment
Thanks.