युसिएल खेलअघि सिटीको खेलाडी चढेको बसमा लिभरपुल समर्थकको खराब ब्यवहार
बुधवार भएको युरोपियन च्याम्पियन्स लिग (युसिएल) अन्तर्गत क्वाटरफाइनल पहिलव लेगको खेलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-० ले पराजित गर्यो। घरेलु मैदान प्राप्त जितपछि लिभरपुलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। तर खेलअघि लिभरपुलका समर्थकको ब्यवहार भने खराब रह्यो। लिभरपुलका समथर्कले खेलअघि म्यानचेष्टर सिटीका खेलाडी तथा स्टाफहरु चढेको बसमा बोतल, क्यान, फ्लेयर्स… https://ift.tt/2GAHLLC
Post a Comment
Thanks.