
काठमाडौं: तेस्रो मधेश आन्दोलनका क्रममा मधेशमा आधारित दलहरूको समर्थनमा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि त्यसको कटु आलोचक बनेका थिए - प्रधानमन्त्री केपी शर्मा ओली। नाकाबन्दीपछि समग्रमा नेपालभित्र भारतको छवि थप बिग्रियो। तर, मधेश केन्द्रित दलहरूले नाकाबन्दीलाई 'भारतीय पक्षको सहयोग' भन्दै धन्यवाद दिए। गैरमधेशी वर्ग त ‘ब्याक अफ इन्डिया’को नारासहित नै विरोधमा… https://ift.tt/2q9bZz2
Post a Comment
Thanks.