सलमान खानलाई ५ वर्ष जेल!
सन् १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा भारतको जोधपुर अदालतले सुनुवाई गर्दै बलिउड हिरो सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ। सलमानलाई दोषी ठहर्याउँदै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो। यही काण्डमा मुछिएका बलिउडका अन्य कलाकार सैफअलि खान, तब्बु, सोनाली बेन्द्रे, र निलम भने निर्दोष ठहर भएका… https://ift.tt/2q943xV
Post a Comment
Thanks.