
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा ध्यान दिने बताएका छन्। चैत २३ गते २५ गते सम्म हुन लागेको भारतको राजकीय भ्रमणको बारेमा संसद्लाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा सम्झौताको गन्ती भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयनमा जोड दिने… https://ift.tt/2GxrHub
Post a Comment
Thanks.