
सिन्धुली : कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ। विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ। धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्याइएको छ। आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका… https://ift.tt/2q1krk4
Post a Comment
Thanks.