३५ वर्ष पुरानो नाटक सर्वनामको ३६ औं वार्षिक उत्सवमा
काठमाडौं: सोमबारबाट सर्वनाम थिएटरमा अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सुरु भएको छ। नाटक 'अतिरिक्त आकाश' मञ्चनसँगै महोत्सव उद्घाटन भयो। रंगकर्मी अशेष मल्लको लेखन तथा निर्देशन रहेको नाटकमा अभिनित मल्लको अभिनय रहेको थियो। २० मिनेट लामो नाटकलाई अशेष मल्लले ३५ वर्ष अघि लेखेका हुन्। सोमबार अन्य २ नाटक देखाइयो। बेलायतका माइकल वुडवुडद्वारा… https://ift.tt/2Gtjfw4

Post a Comment
Thanks.