
काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको छ। बैठकमा दुई अध्यादेश स्वीकृत गर्नेगरी सम्भावित कार्यसूची तय भएको छ। यद्यपि कार्यव्यवस्था परामर्श समितिले औपचारिक रुपमा कार्यसूचीलाई अन्तिम रुप दिएको छैन। सोमबार राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र चिकिस्ता शिक्षा अध्यादेशलाई स्वीकृत गर्ने सम्भावित कार्यसूची… https://ift.tt/2pWazao
Post a Comment
Thanks.