
काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित हुनेछ। प्रस्तावको औपचारिक जानकारी कांग्रेस संसदीय दलमार्फत सोमबार बिहान संघीय संसद् सचिवालयलाई दिइएको छ। शोक प्रस्तावपछि दोस्रो बैठक नराख्ने तयारी सचिवालयले गरेको छ। सोमबारका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र… https://ift.tt/2Jcrsqj
Post a Comment
Thanks.