आइपीएल : चेन्नाई विरुद्ध पञ्जाव ४ रनले विजयी
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवारको दोस्रो खेलमा किंग्स एलेभेन पञ्जावले चेन्नाई सुपर किंग्सलाई ४ रनले पराजित गरेको छ। क्रिस गेलले पञ्जावको लागि पहिलो खेल खेल्दै अर्धशतक बनाएपछि उच्च स्कोर बनाएको पञ्जावले चेन्नाईमाथि रोमाञ्चक जित हात पारेको हो। चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि १९८ रनको लक्ष्य… https://ift.tt/2IZaLO1
Post a Comment
Thanks.