
काठमाडौँ : भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी ओलीसहितको प्रतिनिधि मण्डल आइतबार राति स्वदेश फर्किएको छ। औपचारिक कार्यक्रम हिजै सकिए पनि आज गोविन्द बल्लभ पंत विश्वविद्यालयले दिएको मानार्थ पीएचडी उपाधि लिन प्रधानमन्त्री ओली उत्तराखण्ड पुगेका थिए। उत्तराखण्डबाट दिल्ली हुँदै नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री काठमाडौँ फर्किएका हुन्। प्रधानमन्त्रीलाई कार्यवाहक… https://ift.tt/2qfKwLr
Post a Comment
Thanks.