
काठमाडौं : शनिवार राति करिब २ बजेतिर हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएपछि अन्य धर्मगुरुबीच त्रास फैलिएको छ। मोरङको रानीजतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित शनिवार बेलुका तजुवा पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासको शरीरमा दुईवटा गोली… https://ift.tt/2JrZsyQ
Post a Comment
Thanks.