.jpg)
लोकेश राहुलले आइपीएल इतिहासकै सबैभन्दा कम बलमा अर्धशतक प्रहार गरेपछि किंग्स एलेधेन पञ्जावले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गरेको छ। राहुलको १४ बलमै अर्धशतक तथा करुण नायरको अर्धशतक मद्दतमा पञ्जावले १६७ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। सबैभन्दा छिटो अर्धशतक बनाउने सुनिल नारिन र युसुफ पठानको… https://ift.tt/2GHc1Zr
Post a Comment
Thanks.