
बलिउड अभिनेता सलमान खान कालो हरिण शिकार मुद्दामा २० वर्षपछि दोषी ठहर भएका छन्। कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खानसहित सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्धा दर्ता भएको थियो। जोधपुर अदालतले सलमानलाई दोषी ठहर्यायो भने अन्यलाई निर्दोष रहेको फेसला सुनायो। सन् १९९८ मा… https://ift.tt/2q6ZILN
Post a Comment
Thanks.