
पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले वर्चस्व कायम गरेको छ। अध्यक्षमा अनेरास्ववियुको तर्फबाट उमेदवार बनेका सुनिल तिमिल्सिना विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेविसंघका डिफान भुजेललाई २२६ मतले पछि पार्दै तिमिल्सिना विजयी भएका हुन्। तिमिल्सिनाले ८४५ मत प्राप्त गरे भने भुजेलले ६१९ मत प्राप्त गरे। त्यसै गरी… https://ift.tt/2q3vHfN
Post a Comment
Thanks.