
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र मामिला सम्बन्धि रिपोर्टिङ गम्भीरता र जिम्मेवारी भएर गर्न आग्रह गरेका छन्। सोमबार उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्नु अगाडि परराष्ट्र मन्त्रालयमा परराष्ट्र मामिला रिर्पोटिङ गर्ने पत्रकारहरुलाई 'ब्रिफिङ' गर्दै यस्तो आग्रह गरेका हुन्। ‘एक सामान्य कुरामा म यहाँहरुको ध्यानाकर्षण गराउन चहान्छु। मलाई विश्वास छ यसलाई… https://ift.tt/2H1QB5k
Post a Comment
Thanks.