
काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चैत २२ गते अजरबैजान जाने भएका छन्। असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन्। चैत २२ र २३ गते हुने सम्मेलनमा नेपालबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन्। सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका… https://ift.tt/2GsD4mW
Post a Comment
Thanks.