
काठमाडौंः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर निमार्णको अनुदानको दोस्रो किस्ता बुझ्ने म्याद थप गरेको छ। प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता बुझ्ने म्याद असार मसान्त सम्म पुर्याउने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले जानकारी दिए। यसअघि प्राधिकरणले चैत मसान्तसम्म दोस्रो किस्ता वापतको रकम वितरण गर्ने जनाएको थियो। यसबीचमा केही… https://ift.tt/2q5a3XQ
Post a Comment
Thanks.