सत्यमोहन जोशीलाई ललितपुर महानगरको गार्ड, ड्राइभरसहितको गाडी: इन्टरेनट सुविधासहितको स्मार्टफोन
ललितपुर: शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गाडी र इन्टरनेटसुविधासहितको मोबाइल उपहार प्रदान गरेको छ। सोमबार ललितपुरको पाटनढोकास्थित ढोकैमा क्याफेमा महानगरका मेयर चिरीबाबु महर्जनले जोशीलाई उपहार प्रदान गरेका हुन् । संस्कृतिविद् जोशीलाई चालक र एक गार्डसहित एरोरक नामको बा ४ च ५२१२ नंबरको गाडी ललितपुर महानगरपालिकाले प्रदान गरेको हो। साथमा सामसोङ ग्यालेग्सी… https://ift.tt/2q3Mrmr
Post a Comment
Thanks.