
काठमाडौं: युगकवि सिद्धिचरण प्रतिष्ठानको साधारण सभाबाट प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइला अध्यक्षमा चयन भएका छन्। युग कवि पुत्र रविचरण श्रेष्ठको संरक्षकमा गरिएको साधारण सभाले काँइलालाई प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो। काँइला २०५३ सालमा युगकवि सिद्धिचरण श्रेष्ठबाट पुरस्कृत भइसकेका सर्जक हुन्। काँइला नेपाली साहित्यमा भारतबाट सुरु भएको आयामेली आन्दोलनका ३ हस्ती… https://ift.tt/2JfP5NS
Post a Comment
Thanks.