
काठमाडौँ : प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री केशव स्थापितको घरमा शुक्रवार दिउँसै चोरी भएको छ। बौद्धस्थित मंहाकालमा रहेको घरबाट सुन सहित गरेर सात लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। दिउँसो कोही नभएको मौका छोपी ढोकाको ताल्चा फोडेर चोरी भएको महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले… https://ift.tt/2JruWFh
Post a Comment
Thanks.