![](http://www.pahilopost.com/assets/upload/contentthumb/1-DSC_75751.JPG)
काठमाडौं : बंगलादेशमा हुने चौथो एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। इम रानाको कप्तानीमा शुक्रवार टोली घोषणा गरिएको नेपाली भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए। टोलीमा ५ नयाँ खेलाडीले स्थान बनाउँदा दोस्रो र तेस्रो संस्करण खेलेका महेन्द्र श्रेष्ठ भने टिममा… https://ift.tt/2q9h3n3
Post a Comment
Thanks.