इन्जिनविना नै भारतीय रेल गुड्यो १३ किलोमिटर ! ७ कर्मचारी निलम्बित
भुवनेश्वर (भारत) : शनिबार राति विना इन्जिन अहेमदावाद-पुरी एक्सप्रेस रेलले १३ किलोमिटर दुरी तय गरेपछि रेलवेजले आइतबार आफ्ना सात कर्मचारीलाई निलम्बन गरेको छ। २२ कोचहरुसहित रेल तितलागढ स्टेसनदेखि बलांगिर जिल्लाको केसिङ्गा स्टेसनसम्म गुडेको थियो। इस्ट कोस्ट रेलवेले रेल चालक रायपुरका एस वेनकट राओ, असिस्टेन्ट रेल चालक रायपुरकै सुसान्त सिंहसहितका कर्मचारीलाई… https://ift.tt/2GGQkst
Post a Comment
Thanks.