आइपीएल : जडेजाले छक्का प्रहार गर्दै जिताए चेन्नाईलाई, रसेलको विष्फोटक ब्याटिङ छायाँमा
काठमाडौं : आन्द्रे रसेलको विष्फोटक ब्याटिङलाई छायाँमा पार्दै चेन्नाई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै आइपीएलमा लगातार दोस्रो जित हात पारेको छ। साम बिलिङ्सको आक्रमक अर्धशतक तथा ड्वाने ब्राभो र रविन्द्र जडेजाले अन्तिम ओभरमा उत्कृष्ट पारी खेलेपछि चेन्नाईले २०३ रनको लक्ष्य १ बल बाँकी छदै पुरा गर्यो।… https://ift.tt/2JC20KG
Post a Comment
Thanks.