
काठमाडौँ : २५ औँ प्रहरी महानिरीक्षक नियुक्ति गर्दा पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री थिए। तर महानिरीक्षक नियुक्तिमा उनको भन्दा पनि सत्ता सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबले काम गर्यो। देउवाकै दबाबमा प्रचण्डले जयबहादुर चन्दलाई आइजी नियुक्त गरे। तर त्यसको केही घण्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दियो। सर्वोच्च अदालतले घुमाउरो… https://ift.tt/2qj1YzI
Post a Comment
Thanks.