
फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ'को पहिलो गीत सार्वजनिक भएको छ । प्रचारप्रसारको पहिलो अस्तुको रुपमा म्युजिक भिडियो रिलिज गरिएको हो । मङ्गलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘तिम्रो हर स्वासमा बोलको गीत भिडियोसहित युट्युब रिलिह गरिएको हो। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अञ्जु पन्त र फिरोज बस्नेतले स्वर… https://ift.tt/2qm9r0I
Post a Comment
Thanks.