
काठमाडौं: टीकापुर घटनाका आरोपित सांसद रेशम चौधरीको विषयलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सशक्त रूपमा उठाउने तयारी गरेको छ। राजपाले चौधरीलाई निर्वाचनको प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था तत्काल गराउन सरकारसँग माग गरेको छ। सिंहदरबारस्थित राजपाको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा सांसद चौधरीलाई शपथ ग्रहण गराउने… https://ift.tt/2GzpWN3
Post a Comment
Thanks.