छैठौं जुनियर ब्याटल सम्पन्न
काठमाडौं: 'जुनियर ब्याटर २०१८' सम्पन्न भएको छ। शुक्रबार काठमाडौंमा प्रतियोगिताको फिनाले आयोजना भएको थियो। जसमा दुई उमेर समुहमा विभाजित ६४ बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितालाई मिडिया ल्यान्डले आयोजना गरेको हो। ३६ प्रतियोगिले जुनियर ब्याचमा र २८ सिनियर ब्याचमा रहेर प्रतिस्पर्धा गरेका थिए। जहाँ वुसालोली सुब्बा जुनियरतर्फकी विजेता भइन् भने आयुषा… https://ift.tt/2qQLv4T

Post a Comment
Thanks.