एमाले–माओवादी एकताका लागि वैशाख १८ नयाँ मिति: भोलि दुई अध्यक्षले ठोस सन्देश दिने
काठमाडौं:औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठुला कम्युनिस्ट पार्टीका शीर्ष नेताले आफूहरू चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करिब सहमत भए पनि केही विषय टुङ्गो लगाउन… https://ift.tt/2JeDhLs
Post a Comment
Thanks.