भरत सिटौलाको 'द फोटो सङ'
काठमाडौं: गायक भरत सिटौलाले नयाँ गीत सार्वजनिक गरेका छन्। शुक्रबार 'द फोटो सङ्ग' टाइटल दिइएको गीत आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका हुन्। गीतमा भरत स्वयंमको शब्द, संगीत र स्वर रहेको छ। गीतको लिरिकल भिडियोलाई गायक मोहित मुनालले एरेन्ज गरेका हुन्। गीतमा र्याप अराजले दिएका हुन्। https://ift.tt/2F4LWOq
Post a Comment
Thanks.