
ज्यान नै सिरिङ्ग पार्ने सर्कसका 'टास्क'। डोरीमा झुन्डिँदै उड्ने, 'पार्कर' ( र मार्सल आर्टको 'फ्रि स्टाइल'। रहस्यमयी संगीतको धुनमा देखाइएको सर्कसका मुभमेन्ट। दर्शकहरु डराउँदै आङ जिरिङ्ग पार्छन्। सँगसँगै रमाएर तालीको वर्षा हुन्छ। 'पिन ड्रप साइलेन्स' पछि ह्विलचियर दर्शकहरुको मुस्कान। भन्छन्, 'वान्स मोर, वान्स मोर, एण्ड वान्स मोर।' मिति : २०७४… https://ift.tt/2HltRBE
Post a Comment
Thanks.