बेइजिङबाट के सन्देश बोकेर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली?
काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमण सकेर शनिवार बिहान स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सोमवार चीन गएका उनी शनिवार बिहान स्वदेश फर्किएका हुन्। बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार चीनका उपराष्ट्रपति वाङ छिशाङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुईपक्षीय भेट गरेका थिए। … https://ift.tt/2vDqLDk
Post a Comment
Thanks.