
सुर्खेतः सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन्। पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईँको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो। फोन… https://ift.tt/2EOQiZN
Post a Comment
Thanks.