
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भोलि (शुक्रबार) दोस्रो स्थापना दिवस मनाउँदैछ। गत वर्ष बैशाख ७ गते मधेशी मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर राजपा गठनको घोषणा गरिएको थियो। एक वर्षभित्र अधिवेशन गर्ने भने पनि राजपाले अधिवेशन गर्न सकेको छैन। स्थापनाकै दिन बनाइएको अध्यक्ष मण्डलले नै पार्टीको नेतृत्व गर्दैछ। अध्यक्ष… https://ift.tt/2vuAR9K
Post a Comment
Thanks.