
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा गर्न थालेको आरोप लगाएका छन्। सरकारले हालै जारी गरेको श्वेतपत्र र प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महतले राजश्व र अनुसन्धान विभाग प्रधानमन्त्री मातहातमा तानेर आफू अनुकुलका मानिसहरु… https://ift.tt/2qgNI9N
Post a Comment
Thanks.