कर्णाली प्रदेशमा चार संसदीय समिति गठन
सुर्खेत : कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ। आज बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो। विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरु चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, देवी वली, धर्मराज रोग्मी, पदमबहादुर… https://ift.tt/2EwmeSE
Post a Comment
Thanks.