
काठमाडौंः राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रिय मानवअधिकार आयोगलाई प्रभावकारी ढंगले काम गर्ने वातावरण प्रदान गर्नुपर्ने बताएकी छिन्। राष्ट्रपति भण्डारीले त्यसका लागि आवश्यक परे कानुनको संशोधन गर्नुपर्ने बताएकी हुन्। सोमबार काठमाडौँमा आयोजित दक्षिण एसियामा मानवअधिकारको अवस्था चुनौतीको पहिचान र समाधानका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘दण्डहिनता अन्त्यका लागि… https://ift.tt/2GKJJNC
Post a Comment
Thanks.