
काठमाडौँः पाकिस्तानले नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति बढाएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले नेपालको राजकीय भ्रमणको क्रममा नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रवृत्ति ‘सिट’बढाउने घोषणा गरेका थिए। सोही घोषणा अनुरूप काठमाडौस्थित पाकिस्तानी दूतावासले छात्रवृत्ति दोब्बर बनाइएको जनाएको छ। पाँच वर्षयता पाकिस्तानले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं… https://ift.tt/2GOS3rI
Post a Comment
Thanks.