जोखिम मोलेर मह शिकार
रामबहादुर थापा बागलुङ : गलकोट नगरपालिका-४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ। पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए। ३६ वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो। पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो। मह शिकारमा गलकोट… https://ift.tt/2GFw0Yh
Post a Comment
Thanks.