
काठमाडौं: जर्मनीको मुइन्सटरमा एक ड्राइभरले फुटपाथमा भ्यान जोताउँदा दुईजनाको मृत्यु भएको छ। घटनामा परी भ्यान चालकको पनि मृत्यु भएको त्यहाँका अन्तरिक मामिलामन्त्री हर्बट रेउलले जानकारी दिए। घटनामा २० घाइते भएका छन्। ती चालक जर्मन नै भएको र उनको मानासिक अवस्था कमजोर रहेको बताईएको छ। यद्यपि उनको नाम भने खुलाइएको छैन।… https://ift.tt/2HgS7kT
Post a Comment
Thanks.