
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ भारत भ्रमणका क्रममा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौता कार्यान्वयनमा जोड दिन पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन्। भारत भ्रमण जाने तयारीमा रहेका प्रधानमन्त्री अोलीले सुझावका लागि पूर्वप्रधानमन्त्रीहरू तथा नेपाल भारत प्रवुद्भ समूहका नेपाल तर्फका सदस्यहरूलार्इ बालुवाटारमा बोलाएका थिए। प्रधानमन्त्री अोली चैत २३ गते देखि २५ गते… https://ift.tt/2q3uXGA
Post a Comment
Thanks.